9851150203 / 9866286710

Patha Pradarshak Secondary School

अभिभावक भेला सम्बन्धी सूचना

शैक्षिक सुधार तथा समस्याहरु छलफल गर्नुपर्ने भएकोले अभिभावक ज्युहरु निम्न तालिका अनुसार स्कुल उपस्थित भईदिन हुन विनम्र अनुरोध गर्दछौ ।

समय बिहानको 9-10 ( १ घण्टा )
तालिका
विहिवार ४ गते - कक्षा १ ,२ ,३
शुक्रवार ५ गते - कक्षा ४ ,५
सोमबार ८ गते - कक्षा ६ ,७
मंगलबार ९ गते - कक्षा ९
बुधवार १० गते - कक्षा ८ र १०

Attachments

Back to all notices